दफा २६
विमाङ्कीद्वारा मूल्यांकन गराउने
जीवन विमा व्यवसाय गर्ने बीमकले प्रत्येक तीनवर्षमा एक पटक आफ्नो आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्यांकन विमाङ्कीद्वारा गराउनु पर्नेछ । सो संबन्धमा विमाङ्कीले पेश गरेको प्रतिवेदनको एक प्रति बीमकले समितिमा पेश गर्नु पर्नेछ ।
विमा ऐन, २०४९
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
दफा १०: बीमकको दर्तादफा ११: बीमकको दर्ताको नवीकरणदफा १२: दर्ता हुन नसक्नेदफा १२क: विमा व्यवसायमा रोक लगाउन सकिनेदफा १३: बीमकको दर्ता खारेज गर्न सकिनेदफा १४: संचालकलाई ऋण, जमानत तथा सुरक्षण दिन नहुनेदफा १५: सूचना दिनु पर्नेदफा १६: बीमकको खारेजी पश्चात विमाको दावी भुक्तानीदफा १७: बीमक जवाफदेही हुनेदफा १८: लिक्विडेटरको नियुक्तिदफा १९: बीमकको हिसाब किताब र लेखादफा २०: बेग्लै हिसाब राख्नु पर्नेदफा २१: विमा कोषदफा २२: अनिवार्य जगेडा कोषदफा २३: वासलात पेश गर्नु पर्नेदफा २४: आम्दानीको हिसाब पेश गर्नु पर्नेदफा २५: लेखा परिक्षणदफा २६: विमाङ्कीद्वारा मूल्यांकन गराउनेदफा २७: विमा शुल्क जोखिम ग्रहण गर्नु भन्दा अगाडी भुक्तानी हुनु पर्नेदफा २८: पुनर्बीमा गराउनु पर्नेदफा २९: कानूनी प्रतिनिधी राख्नु पर्ने
परिच्छेद - ७
दफा ३६: दण्ड सजायदफा ३७: पुनरावेदनदफा ३८: इच्छाइएको व्यक्तिले पाउनेदफा ३९: सोधपुछ तथा जाँचबुझ गर्न सकिनेदफा ३९क: बीमकको लेखापरीक्षण सम्बन्धी विशेष व्यवस्थादफा ४०: विमा सेवा शुल्कदफा ४१: विमा दर सल्लाहकार समितिदफा ४१क: बीमक बाहेक अन्य कसैसंग विमा व्यवसाय संबन्धी कारोबार गर्न नहुनेदफा ४१ख: दायित्व भुक्तानी गर्ने प्राथमिकता क्रमदफा ४२: वार्षिक प्रतिवेदनदफा ४३: अधिकार प्रत्यायोजनदफा ४४: नेपाल सरकारले निर्देशन दिन सक्नेदफा ४५: नेपाल सरकारसँग सम्पर्कदफा ४६: प्रचलित कानून बमोजिम हुनेदफा ४७: नियम तथा विनियम बनाउने अधिकारदफा ४८: खारेजी र बचाउ